खुट्टा भाँच्ने मन्त्री, भुँडी बोकाउने सांसदलाई छुट दिने सहकारी ठग रविले साइबर बुलिङ गर्नेलाई कारबाही गर्लान् ?
bishowkhabar.com · Wed Sep 09 10:26:27 GMT 2026

काठमाडौं– सहकारी ठगी मुद्दा झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि तुच्छ टिप्पणी, कटाक्ष वा साइबर बुलिङ गर्ने पार्टी सदस्यलाई तत्काल निष्कासन गरिने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले विपद्मा पीडित नागरिकलाई होच्याउने अन्धसमर्थक नभई उनीहरूको पक्षमा उभिने सदस्य रास्वपालाई आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)