भोटेकोशी बाढीः मधेशका १५ जना परिवारको सम्पर्कमा
himalpress.com · Fri Aug 28 13:04:17 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हराइरहेका मधेश प्रदेशका १२७ मध्ये १५ जना परिवारको सम्पर्कमा आएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि प्रदेशका १२७ जना सम्पर्कविहीन भएकामा शुक्रबार टेलिफोनमार्फत १५ जना सम्पर्कमा आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)