बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ
baahrakhari.com · Fri Aug 28 13:04:26 GMT 2026

चितवन । रसुवा बाढीमा परेर हराएकाहरूको शव चितवनको नारायणी किनारमा फेला पर्ने क्रम जारी छ । सबैभन्दा बढी शव नै चितवनमा फेला परिरहेको छ । शव ओसार्न एम्बुलेन्सलाई भ्याइनभ्याइ छ । नारायणीमा भेटिएका शव भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघ परिसरमा निर्मित ‘चिस्यान कक्ष’मा राखिएको छ ।
कक्षमा राखिएका शवको अनुहार बाहिरपट्टि डिस्प्लेमा देखाइएका छन् । डिस्प्लेमा देखाइएकाहरू आफन्तका हुन्–होइनन् भन्ने पहिचान गर्न सयौँको भीड छ ।शुक्रबार दिउँसो चितवनका राजेन्द्र खनाल क्षेत्री पनि हल भित्र–बाहिर गरिरहेका थिए । उनको हातमा मोबाइल थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)