भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि कारबाही हुनुपर्छ - गगन थापा
nepalviews.com · Wed Sep 09 10:30:13 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनालाई छुट्टाछुट्टै रूपमा हेरेर होइन, दुवै दिन भएका आपराधिक गतिविधिमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।
बीपी जयन्तीका अवसरमा बुधबार भिडिओ सन्देश जारी गर्दै थापाले आन्दोलनका क्रममा भएको गोली प्रहारदेखि सार्वजनिक तथा निजी सम्पत्तिमाथिको आगजनीसम्मका घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)