भूकम्पबाट लोमान्थाङमा दुई संरचनामा क्षति
reportersnepal.com · Wed Sep 09 10:34:06 GMT 2026

मुस्ताङ, २४ भदौ । गए रातिको भूकम्पको पराकम्पनले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा दुई संरचनामा आंशिक क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, लोमान्थाङ क्षेत्रलाई केन्द्रविन्दु बनाई गए राति गएको पाँच दशमलव ३ म्याग्नेच्युड स्केलको भूकम्पले लोमान्थाङ–३ फुवा गाउँको एक घरको छत र पर्खाल भत्किएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)