प्रोटोनद्वारा नेपाललाई करिब २ लाख रिंगिट बराबरका ड्रोन सहयोग
baahrakhari.com · Wed Sep 09 10:32:54 GMT 2026

काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करीब दुई लाख रिंगिट बराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ ।
हालै रसुवास्थित भोटेकोसी नदीमा आएको बाढी र त्यसबाट प्रभावित नेपालको मानवीय तथा विपद् व्यवस्थापनमा सहयोग पुगोस भन्ने हेतुले उक्त ड्रोन नेपाल सरकारलाई सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)