टर्कीमा भूकम्पले भत्काएका भवन बनाउने ११२ जनाविरुद्ध पक्राउ पुर्जी जारी
baahrakhari.com · Sun Feb 12 17:44:00 GMT 2023
काठमाडौं । टर्की सरकारले भूकम्पले भत्काएका भवन निर्माण कार्यमा संलग्न ११२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले ठेकेदारसहित १२ जनालाई भने हिरासतमा लिइसकेको छ ।
सरकारले अझै धेरैजनालाई पक्राउ गर्ने अपेक्षा गरिएको छ । तर, आलोचनालाई ओझेलमा पार्न सरकारले भवन निर्माण कार्यमा संलग्नलाई पक्राउ गरिरहेको आरोप पनि खेपिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)