आगजनीबाट ध्वस्त घर पुगे ओली (तस्बिर)
ratopati.com · Wed Sep 09 10:38:15 GMT 2026

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एक वर्षअघि जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको आफ्नो बालकोटस्थित घरको बुधबार अवलोकन गरेका छन् ।
गत वर्ष जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले अध्यक्ष ओलीको बालकोटस्थित घरमा तोडफोड, चोरी तथा आगजनी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)