‘खराने सरकार’ भन्दै बालकोटको भग्नावशेषबाट राधिकाले पोखेको आक्रोश (पूर्णपाठ)
nepalpress.com · Wed Sep 09 10:36:19 GMT 2026

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीकी पत्नी राधिका शाक्यले आज बालकोटस्थित पुरानो निवासको भग्नावशेषबाट आफ्नो एउटा पुस्तकको विमोचन गरिन् । ‘सपनाको भग्नावशेष’ नामक उक्त किताब विमोचनमा बोल्ने क्रममा उनले वर्तमान सत्ताधारीप्रति गहिरो ‘फ्रस्टेसन’ देखाएकी छन् ।
प्राय संयमित र नरम बोलीका लागि चिनिने राधिका आज भने आक्रोशित सुनिएकी थिइन् । उनले बालेन नेतृत्वको सरकारलाई ‘खराने ग्याङ’ को संज्ञा दिइन् । ‘खराने ग्याङ’ को सरकारले आफूहरूलाई १ वर्षसम्म निरन्तर अत्याचार गरिरहेको टिप्पणी उनले गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)