जेनजी आन्दोलनको एक वर्ष : बागमती प्रदेश सभा भवनको खरानी अझै उठेन
ratopati.com · Wed Sep 09 10:45:00 GMT 2026

मकवानपुर । जेनजी आन्दोलनका क्रममा हेटौँडामा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त निजी घर, पसल तथा व्यवसायिक संरचना अधिकांश पुनर्निर्माण भएर सामान्य अवस्थामा फर्किँदै छन् ।
आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि बागमती प्रदेशको सबैभन्दा महत्त्वपूर्ण सरकारी संरचना प्रदेशसभा भवन भने अझै पनि पुनर्निर्माण हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)