गत भदौ २४ मा केपी ओलीलाई जलाउने योजना थियोः राधिका शाक्य
nepallive.com · Wed Sep 09 10:40:44 GMT 2026

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले गत वर्ष भदौ २४ गते घर सम्पत्तिमात्र जलाउने योजना नभई ओलीलाई नै जलाउने रहेको दाबी गरेकी छन् ।
बालकोटस्थित खरानी घरमा आफ्नो अनुभूति पुस्तक सपनाको भग्नावशेष विमोचन समारोहमा शाक्यले जनताको मायाले आफूहरू जीवित रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)