नक्कली वन अधिकृत बनेर युवतीलाई प्रेमजालमा पारे, अनि जागिर लगाइदिने भन्दै रकम असुले
kendrabindu.com · Wed Sep 09 10:44:34 GMT 2026

धनगढी । आफूलाई वन अधिकृत बताउँदै जागिर लगाइदिने प्रलोभनमा रकम ठगी गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलारी गाउँपालिका–४ का २५ वर्षीय दीपेश चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले आफू वन अधिकृत भएको भन्दै एक युवतीसँग प्रेम सम्बन्ध गाँसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)