जलेकै एक वर्षमा धरानको भाटभटेनी पुनः संचालन
ratopati.com · Wed Sep 09 10:47:15 GMT 2026

विराटनगर । गत वर्षको भदौ २४ गते आगजनी, तोडफोड र लुटपाटपछि ध्वस्त भएको सुनसरीको धरानस्थित पुतलीलाइनमा रहेको भाटभटेनी सुपर स्टोर एक वर्षपछि आजदेखि पुनः सञ्चालनमा आएको छ ।
पुनः सञ्चालनअघि वैदिक परम्पराअनुसार पूजा गरिएको थियो। भाटभटेनीकी सञ्चालक सावित्री घले गुरुङले पूजा गरेपछि स्टोरको पुनः शुभारम्भ गरिएको व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)