‘उद्धारमा पक्षपात भयो, पहुँचवाला संस्थालाई मात्र राहत बाँड्न दिइयो’
ratopati.com · Wed Sep 09 10:47:17 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि सरकारले सञ्चालन गरेको उद्धार, राहत वितरण र पुनःस्थापनाको काममा सांसदहरुले असन्तुष्टि जनाएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसदहरुले बाढीपछिको व्यवस्थापनमा सरकार असफल भएको निष्कर्ष निकालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)