क्यानेडियन दुग्ध पदार्थ, मदिरा र मोटरसाइकलमा अमेरिकाले लगायो प्रतिबन्ध
baahrakhari.com · Wed Sep 09 10:48:54 GMT 2026

काठमाडौं । अमेरिकाले क्यानडाबाट आयात हुने दुग्धजन्य पदार्थ, मदिरा र मोटरसाइकलहरूमाथि पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
ह्वाइट हाउसका अनुसार, सेप्टेम्बर २९ देखि लागु हुने यो प्रतिबन्धले दुई देशबीचको व्यापार युद्धलाई नयाँ उत्कर्षमा पुर्याएको छ । यसअघि क्यानडाले अमेरिकी ५० प्रतिशत ट्यारिफको प्रत्युत्तरमा २० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानहरूमा १५ देखि ५० प्रतिशतसम्मको जवाफी ट्यारिफ लागु गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)