मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्यो एमालेले
setopati.com · Sun May 24 16:08:50 GMT 2026

नेकपा एमालेले धन्यवादसहित व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने निर्णय गरेको छ।
एमालेको आठौं सचिवालयअन्तर्गत् आइतबार सकिएको बैठकले कलंकीमा १० रोपनी १४ आना जग्गासहित घर बनाइदिने गुरूङ दम्पत्तीको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने र बल्खुमा आफ्नै जग्गामा कार्यालय भवन बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)