अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु
annapurnapost.com · Sun May 24 16:06:56 GMT 2026

लोराडो : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को आयोजनामा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा शनिबार सुरु भएको छ।
सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता प्रमुख अतिथि डा.नवराज लम्साल, समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले र बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्माले संयुक्त रूपमा गरे। सम्मेलनको उद्घाटन गर्दै लम्सालले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाली भाषी साहित्यकारहरूको अन्तर्राष्ट्रिय संसदका रूपमा रहेका बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)