जताततै उजुरी,"धर्मगुरु"लाई उभ्याउन आतुरी
janaaastha.com

जेनजी प्रदर्शनको एक वर्ष पुगेको अवसरमा हिजो संसद् भवनमा ‘जेनजी दिवस’ कार्यक्रम आयोजना गरिएको थियो । गृहमन्त्री सुधन गुरुङ्ग, कानुनमन्त्री सोबिता गौतम,सांसद खगेन्द्र सुनारलगायत कार्यक्रममा उपस्थित थिए । जेनजी प्रदर्शनको क्रममा एक वर्षअगाडि ज्यान गुमाएकाको सम्मानमा भएको कार्यक्रममा उनीहरुले भ्रष्टाचारविरोधी ठुल्ठूला भाषण दिए । एकातिर मन्त्रीहरुले भ्रष्टाचारविरोधी भाषण दिइरहँदा अर्कोतिर भ्रष्टाचार,ठगीको आरोप लागेकाहरु स्टेजमै थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)