भोटेकोशी बाढी : हुम्लाका चार जनाको दाहसंस्कार
lokaantar.com

रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका हुम्लाका चार जनाको काठमाडौंस्थित पशुपति आर्यघाटमा पुत्ला बनाएर दाहसंस्कार गरिएको छ ।
यही भदौ १० गते गएको बाढीमा परी हुम्लाका सात जना बेपत्ता भएका थिए । तीमध्ये चार जनाको यही भदौ २३ गते १३ दिनको पुण्यतिथिको अवसर पारेर आफन्तले हिन्दू धार्मिक संस्कारअनुसार पुत्ला बनाई दाहसंस्कार गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)