जलवायु न्यायका लागि सत्ता र प्रतिपक्षको परम्परागत सोचभन्दा माथि उठौँ : लामिछाने
barnanmedia.com · Wed Sep 09 10:46:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्का बेला सत्ता पक्ष र प्रतिपक्षको परम्परागत सोचभन्दा माथि उठेर राष्ट्रिय एकता र मानवीयताका आधारमा जलवायु न्यायका लागि विश्व समुदायमाझ एकढिक्का भएर उभिन आह्वान गर्नुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै एकजुट भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्यालोमा देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)