अन्तरदेशीय पूर्वसूचना प्रणालीसम्बन्धी रोडम्याप तयार, छिट्टै कार्यान्वयन गरिने
ratopati.com · Wed Sep 09 10:55:29 GMT 2026

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले अन्तरदेशीय पूर्वसूचना प्रणालीलाई बलियो बनाउने रोडम्याप तयार पारेको बताएका छन्।
अर्थसमितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले प्राधिकरणले अन्तरदेशीय पूर्वसूचनाका लागि ‘सबैका लागि पूर्वसूचना’ सम्बन्धी रोडम्याप तयार पारिसकेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)