संसदीय समितिमा प्रश्न : चीनीको मूल्य प्रतिकिलो १३० सम्म कसरी पुग्यो ?
onlinekhabar.com · Wed Sep 09 10:55:23 GMT 2026

२४ भदौ, काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, बजारमा भएको मूल्यवृद्धि र उपभोक्ता हितका विषयमा गम्भीर ध्यानआकर्षण भएको बताएका छन् ।
उनले समितिको बैठकमा यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)