मौज्दात हुँदाहुँदै चिनीको मूल्य बढ्नुको कारण खोज्नुपर्छ - सभापति अन्सारी
nepalviews.com · Wed Sep 09 10:55:30 GMT 2026

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति रहबर अन्सारीले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, बजारमा भएको मूल्यवृद्धि र उपभोक्ता हितका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
भारतले निर्यात रोकेपछि सुरुमा पर्याप्त मौज्दात रहेको र मूल्य नबढ्ने प्रतिबद्धता आए पनि केही महिनाभित्रै चिनीको मूल्य अत्यधिक बढेको भन्दै समितिमा प्रश्न उठेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)