गृहमन्त्रीलाई केटाकेटीको संज्ञा दिँदै ओलीको प्रश्न- हामीले प्रशंसा गरिदिनुपर्ने ?
nepalpress.com · Wed Sep 09 10:56:05 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत भदौ २४ गतेको विध्वंसले देश कम्तीमा २५ वर्षभन्दा धेरै पछि परेको बताएका छन्।
बालकोटस्थित जलाइएको घरमा पुगेका ओलीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भदौ २४ गते देशका लागि कालो दिन भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)