सरकारले भन्यो– कृतिम अभाव सिर्जना गर्ने ५८ ग्यास उद्योगको लाइसेन्स खारेज गरौँ
sutranews.com · Wed Sep 09 10:58:18 GMT 2026

काठमाडौं । देशभर महिनौँदेखि खाना पकाउने एलपी ग्यासको अभाव हुँदा नागरिकले सास्ती व्यहोर्नु परिरहेको छ । दैनिक काठमाडौंमा ग्यास भित्रिए पनि उपभोक्ताको भान्सामा नपुगेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव आक्रोशित बनेकी छन् । उनले कृतिम अभाव सिर्जना गर्ने ५८ उद्योगको लाइसेन्स नै खारेज गर्नुपर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)