हिमबाढी प्रभावित क्षेत्रमा टेलिकमको फाइबर नेट सुचारु
clickmandu.com · Wed Sep 09 10:59:21 GMT 2026

काठमाडौं । गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फाइबर नेटवर्कमा गम्भीर क्षति पुगेकोमा पहिलो चरणको नेटवर्क सुचारु कार्य सम्पन भएको छ।
बाढीले रसुवागढी र बेत्रावतीमा १/१ वटा गरी २ वटा अप्टिकल लाइन टर्मिनल (ओएलटी), रसुवागढीमा १, बेत्रावतीमा १ र त्रिशूलीमा ३ वटा गरी ५ वटा फाइबर डिस्ट्रिब्युसन क्याबिनेट (एफडीसी)का साथै करिब १२८ किलोमिटर एरिएल अप्टिकल फाइबर केवल बगाएपछि त्यस क्षेत्रका कुल १ हजार ५४४ फाइवर टु दि होम (एफटीटीएच) लाइन पूर्ण रूपमा प्रभावित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)