राष्ट्रियसभाः विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस
reportersnepal.com · Wed Sep 09 10:56:13 GMT 2026

काठमाडौँ, २४ भदौ । राष्ट्रियसभाको आजको बैठकमा “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३” सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ ।
समितिका सभापति कृष्णबहादुर रोकायले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफबार छलफलसहितको प्रतिवेदन बैठकमा पेस गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)