इरान समर्थित हुथी विद्रोहीद्वारा साउदीका ३२ क्षेत्रमा हवाई आक्रमण
bishowkhabar.com · Wed Sep 09 10:55:30 GMT 2026

काठमाडौं– यमनमा इरान समर्थित हुथी विद्रोही र साउदी अरबबीच द्वन्द्व चर्किंएको छ ।
द्वन्द्व चर्किँदै जाँदा हुथीहरूले बुधबार साउदीका विभिन्न ३२ वटा क्षेत्रमा हवाई आक्रमण गरेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)