एनआईसी एशियाका ग्राहकलाई सुक्र हाउसमा विभिन्न सेवामा २५ प्रतिशतसम्म छुट
nepalpress.com · Wed Sep 09 11:04:01 GMT 2026

काठमाडाैं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा २५ प्रतिशतसम्म छुट
एन आई सी एशिया बैंक लिमिटेड र पानीपोखरी, काठमाडौंस्थित सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरबीच बैंकका ग्राहक महानुभावहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)