सुरुङ विशेषज्ञ डिक्स भन्छन्ः रसुवा बाढी क्षति र उद्धारमा आएको चुनौती विश्वमै असामान्य
clickmandu.com · Wed Sep 09 11:04:54 GMT 2026

काठमाडौं । नेपालको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा पुगेको क्षति विश्वमै अत्यन्त असामान्य प्रकृतिको भएको अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नल्ड डिक्सले बताएका छन् ।
प्रभावित आयोजनाका सुरुङमा फसेका व्यक्तिहरूको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहेका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई उद्धारको अवस्थाबारे जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)