सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन
barnanmedia.com · Wed Jul 08 21:25:00 GMT 2026

प्रतिनिधि सभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका लागि गठित समितिले सभामुखसमक्ष बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई निर्देशन दिइएको छ ।
संघीय संसद् सचिवालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतिनिधि सभाको जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिबारे सभामुखलाई जानकारी गराइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)