चोटमा परेको मानिसले भगवानलाई त सराप्छ, सरकारलाई गुनासो पोख्नु ठूलो कुरा होइन : लामिछाने
nepalnews.com · Wed Sep 09 09:45:19 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा सत्ता पक्ष र प्रतिपक्षका परम्परागत आधारबाट नभई राष्ट्रिय एकता र मानवीयताका आधारमा जलवायु न्यायका लागि विश्व समुदाय माझ एकढिक्का भएर उभिन आह्वान गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै एक भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्ज्यालोमा देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)