भोटेकोशी बाढीको ठूलो क्षतिपछि टेलिकमको पहिलो चरणको मर्मत सम्पन्न
kalakarmi.com · Wed Sep 09 11:05:45 GMT 2026

रसुवा- गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फाइबर नेटवर्कमा गम्भीर क्षति पुगेकोमा पहिलो चरणको नेटवर्क सुचारु कार्य सम्पन भएको छ ।
बाढीले रसुवागढी र बेत्रावतीमा १/१ वटा गरी २ वटा OLT, रसुवागढीमा १, बेत्रावतीमा १ र त्रिशूलीमा ३ वटा गरी ५ वटा FDC का साथै करिब १२८ किलोमिटर Aerial Optical Fiber Cable बगाएपछि त्यस क्षेत्रका कुल १,५४४ FTTH लाइन पूर्ण रूपमा प्रभावित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)