चोलेन्द्र शमशेर जबरामाथि महाभियोगविरुद्धको रिट खारेज
annapurnapost.com · Wed Sep 09 11:09:26 GMT 2026

काठमाडौं : तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै संघीय संसद् सचिवालयले दिएको पत्रविरुद्ध दायर रिट खारेज भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो। रिट खारेज भएसँगै जबराले महाभियोगबाट सफाइ पाएका छन्।
प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल,कुमार रेग्मी,विनोद शर्मा र शारङ्गा सुवेदी सम्मिलित संवैधानिक इजलासले रिट खारेज गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)