प्रहरीले गोली हानेर गरे शिक्षकको हत्या
bishowkhabar.com · Wed Sep 09 11:09:53 GMT 2026

काठमाडौं– थाइल्यान्डको चोन्बुरी प्रान्तस्थित एक किन्डरगार्टेनमा स्थानीय प्रहरीले आफ्नै शिक्षिका पत्नीको गोली हानी हत्या गरेका छन् ।
घटनामा विद्यालयका ४४ जना बालबालिका सुरक्षित रहेको अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)