परराष्ट्रमन्त्री खनालसँग श्रीलंकाकी राजदूत डेल्पिटियाको भेट, १० लाख अमेरिकी डलर सहयोग प्रदान
ajakoartha.com · Wed Sep 09 11:11:00 GMT 2026

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलंका सरकारको तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)