जेनजी आन्दोलनको मर्मबारे प्रश्न उठाउँदा गृहमन्त्री गुरूङले आफ्नै पार्टीकी सचेतकलाई हप्काए
setopati.com · Wed Sep 09 11:18:48 GMT 2026

जेनजी आन्दोलनको मर्मबारे प्रश्न उठाएकी आफ्नै पार्टीकी सांसद तथा सचेतकलाई गृहमन्त्री सुधन गुरूङले ह्वाट्सएप ग्रुपमा हप्काएका छन्।
झन्डै एक दर्जन 'जेनजी' सांसदहरू रहेको ह्वाट्सएप ग्रुपमा गृहमन्त्री गुरूङ रास्वपा सचेतक क्रान्तिशिखा धितालमाथि हेपाहा शैलीमा प्रस्तुत भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)