ग्यासको माग गर्दै सिंहदरबार गेटमा प्रदर्शन
baahrakhari.com · Wed Sep 09 11:16:11 GMT 2026

काठमाडौं । ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै नेकपानिकट अखिल क्रान्तिकारी विद्यार्थी संघले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका छन् ।
बुधबार विद्यार्थीहरूले ग्यासका सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)