७५७ जना पर्यटकहरु अझै सम्पर्कविहीन
kendrabindu.com · Fri Aug 28 13:09:34 GMT 2026

काठमाडौं । नेपाल पर्यटन बोर्डले भोटेकोशी खोलामा आएको भीषण बाढीपछि नेपाल भ्रमणमा रहेका करिब ७५७ जना पर्यटकहरु सम्पर्कविहीन रहेको जनाएको छ ।
सबैभन्दा बढि भारतीय र अमेरिकी, अस्ट्रेलिया, वेलायत लगाएतका देशका करिब ७५७ जना पर्यटकहरु सम्पर्कविहीन रहेको बोर्डले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)