भारतले ‘टनेल रेस्क्यु टिम’ र स्वास्थ्यकर्मीको टोली नेपाल पठाउँदै
kathmandupati.com · Fri Aug 28 13:09:39 GMT 2026

काठमाण्डु – भारतले ‘टनेल रेस्क्यु टिम’ नेपाल पठाउने तयारी गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालको अनुरोधमा सो टोली पठाउन लागिएको बताएका हुन्।
शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत उनले पहिले आवश्यक सामग्रीहरुबारे जानकारी लिन एउटा रेक्की टिम र स्वास्थ्यकर्मीको टोली पठाउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)