जापानी फाइटर रियोसँग पराजित भए कोरेन
barnanmedia.com · Fri Aug 28 13:01:18 GMT 2026
जापानी फाइटर रियो ताजिमाले भारतीय फाइटर चुङरेन कोरेनलाई २९-२८ को सर्वसम्मत निर्णयले पराजित गर्दै ‘रोड टु युएफसी’ सिजन ५ को ब्यान्टमवेट तर्फको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्।
ताजिमाको यो जितसँगै अब सबैको नजर नेपाली फाइटर रबिन्द्र ढाँट र न्युजिल्यान्डका कासिब मर्डोकबीच हुने सेमिफाइनल भिडन्तमा केन्द्रित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)