भोटेकोशी बाढी : रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाबाट ९३४ जना सम्पर्कविहीन
canadanepal.com · Fri Aug 28 13:09:41 GMT 2026

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना सम्पर्कविहीन भएका छन्।
बाढीका कारण निर्माणाधीन तथा सञ्चालनमा रहेका १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। तीमध्ये ११ वटा आयोजनामा कार्यरत कामदार तथा कर्मचारीहरू सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)