इराक युद्ध: अमेरिकन प्रतिपरिवार ७६३ डलरसम्म अतिरिक्त आर्थिक भारमा
barnanmedia.com · Wed Sep 09 11:11:30 GMT 2026

ब्राउन विश्वविद्यालयको 'वाट्सन इन्स्टिच्युट फर इन्टरनेसनल एन्ड पब्लिक अफेयर्स' को तथ्याङ्क अनुसार फेब्रुअरी २८ मा इरानविरुद्ध अमेरिका-इजरायल युद्ध सुरु भएयताको छ महिनामा अमेरिकी उपभोक्ताहरूले पेट्रोल र डिजेलका लागि थप १०० अर्ब डलर खर्च गरेका छन्।
देशभरि करिब १३ करोड १० लाख घरधुरी रहेको अनुमानका आधारमा हिसाब गर्दा, यो थप खर्च प्रतिघरधुरी करिब ७६३ डलर हुन आउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)