न्याम्समा तीन पदाधिकारी नियुक्त हुँदै, डिनमा डा विकास विक्रम अधिकारी
swasthyakhabar.com · Wed Sep 09 11:24:56 GMT 2026

काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त हुने भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले न्याम्सको डिनमा डा विकास विक्रम अधिकारी, रेक्टरमा डा रविराम श्रेष्ठ र रजिस्ट्रारमा डा ममता भट्टराई कोइरालालाई नियुक्त गर्न लागेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)