पर्यटक लोभ्याउँदै आकर्षक छोङ्या ताल
gorkhapatraonline.com · Sun Dec 08 17:46:07 GMT 2024

मुस्ताङ, मंसिर २३ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित रहेको छोङ्या ताल । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको सो ताल कागबेनीबाट नजिक पर्दछ । स्थानीयका अनुसार छो भनेको ताल र ङ्या भनेको माथि हो । तस्बिरः सुशीलबाबु थकाली, रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)