मकवानपुरगढ़ीमा लालपुर्जा वितरण, ६ सुकुम्बासी परिवार बने जग्गाधनी
nepalwatch.com · Wed Sep 09 11:29:47 GMT 2026

मकवानपुर ।जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)