स्थानीय तहको निर्णय प्रक्रियामा दलित महिलाको अर्थपूर्ण सहभागिता माग
bishowkhabar.com · Wed Sep 09 11:34:20 GMT 2026

काठमाडौं– स्थानीय तहको निर्णय प्रक्रिया तथा नीति निर्माणमा दलित र सीमान्तकृत महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरोकारवालाले जोड दिएका छन् ।
दलित महिला सङ्घ धनुषाले औरही गाउँपालिकामा आयोजना गरेको ‘स्थानीय सरकारको निर्णय प्रक्रियामा दलित तथा सीमान्तकृत महिलाको अर्थपूर्ण सहभागिताका लागि बहुसरोकारवालाबीच संवाद’ कार्यक्रममा सहभागीहरूले संवैधानिक रूपमा प्रतिनिधित्व सुनिश्चित भए पनि व्यवहारमा दलित महिलाको सहभागिता अझै प्रभावकारी बन्न नसकेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)