ओलीको चाहना विपरीत बन्यो पार्टी पुनर्गठनका लागि सुझाव दिन कार्यदल, सचिवालयमा रक्षात्मक जवाफ
lokaantar.com

अध्यक्ष केपी शर्मा ओलीको चाहना विपरीत नेकपा एमालेले पार्टी पुनर्गठन सम्बन्धमा सुझाव दिन कार्यदल गठन गरेको छ । उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा बनेको कार्यदलमा अधिकांश ओलीको विकल्प खोज्नु पर्ने माग राखेका नेता छन् ।
आइतवार अबेर सकिएको सचिवालय बैठकले बादलको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल लगायत नेताहरू छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)