भारतबाट उद्धार गरिएका १० नेपाली बालबालिकालाई लगाइयो आफन्तको जिम्मा
ratopati.com · Wed Sep 09 11:41:34 GMT 2026

बुटवल । भारतका विभिन्न स्थानबाट उद्धार गरी भैरहवा ल्याइएका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीमध्ये १० जनालाई आज आफन्तको जिम्मा लगाइएको छ ।
बाँकी पाँच जनालाई पनि अभिभावकको जिम्मा लगाउने प्रक्रिया भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)