तनहुँ समाज यूकेद्वारा बाढीपीडितलाई १० लाख सहयोग
ekantipur.com · Wed Sep 09 11:43:27 GMT 2026

तनहुँ समाज यूकेद्वारा बाढीपीडितलाई १० लाख सहयोग
तनहुँ समाज यूकेले संकलन गरेको १० लाख १ सय ९५ रुपैयाँ बराबरको चेक समाजकी उपाध्यक्ष निर्मला थापाले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत हस्तान्तरण गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)